डेनमार्कका किपरलाई ‘लेजर लाइट’ देखाएकाे विषयमा छानबिन सुरु

काठमाण्डाै – युरोपियन फुटबल महासङ्घ (यूईएफए) ले युरो कप फुटबलको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्ड र डेनमार्कबीचको खेलमा खेल भावना विपरीत गतिविधि भएको भन्दै छानबिन सुरु गरेकाे छ ।  खेलको अतिरिक्त समयमा इङ्ल्यान्डका ह्यारी केनले पेनाल्टी प्रहार गर्नुअघि डेनमार्कका गोलकिपर कास्पर स्माइकललाई लक्षित गरेर दर्शकबाट कास्परको अनुहारमा पर्ने गरी ‘लेजर लाइट’...

समान समाचार