सिंहदरबारमा सुरु भयाे एमाले कार्यदलकाे बैठक

काठमाण्डाै – नेकपा एमालेको विवाद समाधानका लागि बनेको कार्यदलको बैठक अहिले बसिरहेको छ । केहीबेर अघिदेखि सिंहदरबारमा बसिरहेको बैठकमा मिल्न बाँकी रहेका विषयको समाधान खोज्ने प्रयास भइरहेको छ ।  आज दिउँसो केहीबेर बसेको बैठकमा धेरै कुरा मिलिसकेको र केही विषयमा सहमति खोज्न बेलुका फेरि बैठक बस्ने सहमति भएको थियो...

समान समाचार