लमजुङ बाढी–पहिराे : विभिन्न जलविद्युत् आयोजनामा दुई अर्बभन्दा धेरैकाे क्षति

लमजुङ – लमजुङमा रहेका विभिन्न जलविद्युत् आयोजनामा बाढी र पहिरोबाट दुई अर्ब रुपैयाँभन्दा धेरैकाे क्षति भएकाे छ । लमजुङको दोर्दी खोला, मर्स्याङ्दी नदी करिडोरमा रहेका विभिन्न जलविद्युत् आयोजनामा गरी बाढी र पहिरोबाट दुई अर्ब ७१ करोड रुपैयाँ बराबरकाे क्षति पुगेको ‘रिपोर्टिङ’ भएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जानकारी दिनुभयो...

समान समाचार