एमाले विवाद : ‘१० दिनअघि जुन अवस्थामा थियौँ, अहिले पनि त्यही अवस्थामा छौँ’

काठमाण्डौ – नेकपा एमालेभित्रको विवाद मिलाउन गठन भएको कार्यदलको प्रगति गएको १० दिनदेखि  शून्य अवस्थामा रहेको खुलासा भएको छ । बिहीवार बिहान बसेको बैठकपछि बाहिरिने क्रममा वार्तामा रहेका नेताहरूले बेलुका सहमति हुने भनेर पत्रकारहरूलाई सकारात्मक सन्देश दिएका थिए । तर बिहीवार बेलुका बसेको बैठक औपचारिक रूपमा नबसी सकिएपछि बाहिरिने क्रममा...

समान समाचार