खौराहा खोलाको बाढीले सडकमा क्षतिः भत्किएको सडक र तटबन्ध बनाउन सुरु

दाङ– बुधबार परेको पानीका कारण खौराहा खोलामा आएको बाढी उर्लेर बस्ती, खेतीयोग्य जमिन डुबानमा पार्दै नेपालकै दोस्रो लामो पक्की पुल जोड्न बनाइएको सडकमा क्षति पुर्‍याएको छ। ‘यो खोलामा चार ठाउँको पानी मिसिन्छ। निकास थुनिँदै आएपछि खोलाको बाढी उर्लेर बगेको हो,’ स्थानीय जानकीदेवी शर्माले भनिन्, ‘खोला र बस्तीको सतह बराबर...

समान समाचार