प्रदेश १ का सांसदले जनाए बजेटप्रति आपत्ति

मोरङ – प्रदेश १ का सांसदहरूले उद्योग पर्यटन वन तथा वातावरणतर्फ गरिएको बजेट विनियोजनमा आपत्ति जनाएका छन्। विराटनगरस्थित प्रदेशसभामा आठौं तथा बजेट अधिवेशनको २०औं बैठकका क्रममा बिहीबार एमालेतर्फकी इलामकी सांसद खिनु लङवाले पर्यटन क्षेत्रका लागि प्रदेशको बजेट विभेदपूर्ण, पूर्वाग्रही र असमान रूपमा आएकामा आपत्ति जनाएकी छन्। सदनको शून्यसमयमा बोल्दै...

समान समाचार