हुम्लाका बैंकमा बढ्यो सेवाग्राहीको भीड

सिमकोट – हुम्लाका बैंकमा सेवाग्राहीको भीड बढेको छ। आर्थिक वर्षको अन्तिम समय आएको कारण राजस्व जम्मा गर्ने र चेक सटही गर्ने संख्यामा वृद्धि हँुदा कारोबार वृद्धि भएको हो। ताँजाकोट गाउँपालिका– २ का रामबहादुर जोसीले बिहान १० बजेबाट बैंकमा चेक सटही गर्न लाइनमा बसेर भुक्तानी लिन नसकिएको बताए। बैंकमा कामको...

समान समाचार