कलाकार जेनी कुवँरद्वारा आत्महत्या

काठमाडौं- कलाकार जेनी कुँवरले आत्महत्या गरेकी छिन्। अनामनगरस्थित एक अपार्टमेन्टमा बस्दै आएकी कुँवर बिहीबार साँझ झुण्डिएको अवस्थामा भेटिएकी हुन्। उनी एक्लै बस्दै आएकी थिइन्। केही समय कलाकारितामा लागेकी कुँवर पछिल्लो समय धार्मिक क्रियाकलापमा संलग्न थिइन्। पशुपति मन्दिर क्षेत्र परिसरमा गरेको गतिविधिका कारण कुँवर बारम्बार विवादमा आएकी थिइन्। काठमाडौं प्रहरी...

समान समाचार