बिमितले गरे निर्जीवन बिमा कम्पनीसँग मागदाबी

काठमाडौँ– बिमितले २० वटै निर्जीवन बिमा कम्पनीसँग गरी एक अर्ब ९२ करोड ३ लाख ४८ हजार बिमा मागदाबी गरेका छन्। हलैको अविरल वर्षाका कारण देशका विभिन्न भागमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक क्षतिबापत निर्जीवन बिमा कम्पनीमा एक अर्ब ९२ करोड ३ लाख ४८ हजार रुपैयाँ बिमा मागदाबी परेको...

समान समाचार