मुख्यमन्त्री कप फुटबलमा आर्थिक अनियमितता नभएको लेखा समितिको ठहर

मोरङ – प्रदेश १ को सार्वजनिक लेखा समितिले दुई वर्ष लगाएर विवादास्पद बनेको मुख्यमन्त्री कप फुटबल प्रतियोगितासहित वार्षिक प्रतिवेदन सदनमा पेस गरेको छ। लेखा समितिका सभापति शिवनारायण गन्गाईले बिहीबार प्रदेश सभामा विवादास्पद बनेको प्रतियोगिताको विवरणसहित समितिको वार्षिक प्रतिवेदन सदनमा पेस गरेका हुन्। ०७६ साल असारमा सम्पन्न प्रतियोगिता विवादास्पद बनेपछि...

समान समाचार