रकम अभावमा रोकियो एकीकृत नमुना तामाङबस्तीको निर्माण

बनेपा – हेर्दा चिटिक्कको देखिन्छ तर निर्माणले पूर्णता पाएको छैन। कुनै बन्दै गरेको त कुनै जग खन्ने तयारीमै छ, यहाँका सुन्दरबस्ती। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट समयमै रकम उपलब्ध नभएपछि यहाँका तीनधारास्थित निर्माणाधीन अवस्थामा रहेको एकीकृत नमुना तामाङबस्तीको दृश्य हो यो। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमण्डनको तीनधारामा निर्माण भइरहेको एकीकृत नमुना तामाङबस्ती...

समान समाचार