दक्षिण कोरियामा देखिए अहिलेसम्मकै धेरै सङ्क्रमित, देश चौथो ‘वेभ’ मा प्रवेश गरेको घोषणा

दक्षिण कोरियामा कोभिड १९का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ। गएको २४ घन्टायता कोभिड १९ का सङ्क्रमितरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै भेटिएका छन् । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारी अनुसार २४ घन्टामा १ हजार २७५ जना संक्रमित पाइएका छन्। योसँगै दक्षिण कोरियामा कोभिडका संङ्क्रमितको संख्या १ लाख...

समान समाचार