एमाले एकताबद्ध हुनेमा आशावादी छौँ : नेम्वाङ

नेकपा (एमाले) का नेता सुवास नेम्वाङले शुक्रबार बस्ने कार्यदलको बैठकमा पार्टीभित्रका विवादित विषय सहमतिका साथ टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरेका छन्। 

समान समाचार