१० दिनदेखि एमाले कार्यदलको प्रगति शून्य रहेको खुलासा, बैठक आज पनि बस्दै

काठमाडौँ – नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ। बिहान साढे ११ बजे अर्थ मन्त्रालयमा बैठक बस्ने तय भएको नेता सुवास नेम्वाङले जानकारी दिए। एमाले भित्रको विवाद मिलाउन गठन भएको कार्यदलको प्रगति विगत १० दिन देखि शून्य अवस्थामा रहेको खुलासा भएका बेला फेरि बैठक...

समान समाचार