एमाले एकताबद्ध हुनेमा आशावादी छौँ : नेम्वाङ

काठमाडौँ– नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले शुक्रबार आज बस्ने कार्यदलको बैठकमा पार्टीभित्रका विवादित विषय सहमतिका साथ टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरेका छन् । सिंहदरबारमा आज दोस्रो पटक भएको कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले  सहमतिका लागि गृहकार्य भएको र शुक्रबार बिहान ११ः३० बजे बस्ने बैठकमा सबै...

समान समाचार