एमाले कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौँ : एमाले कार्यदलको बैठक आज पनि बस्दैछ । सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने बैठकमा सहमति हुने नेताहरुको दाबी छ । पार्टीभित्रको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक यसअघि बुधबार र बिहीबार पनि बसेको थियो ।त्यसअघि बुधबार बेलूकी प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार...

समान समाचार