एमाले कार्यदलको बैठक आज पनि बस्दै

नेकपा (एमाले) को विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट कार्यदलका संयोजक रहेका नेता सुवास नेम्वाङले आज विहान साढे ११ बजे बैठक बस्ने जानकारी दिए।

समान समाचार