चीनबाट खरिद गरेको भेरोसेल खोप आज आइपुग्दै

काठमाडौं :  चीनबाट सरकारले खरिद गरेको भेरोसेल खोपको पहिलो खेप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज नेपाल आइपुग्ने छ।  निगमका अनुसार चालकदलका १२ सदस्यसहित बेइजिङ गएको जहाज आज बिहान साढे ६ बजे काठमाडौं अवतरण हुने तालिका छ। पहिलो खेपमा वाइडबडीले ८ लाख डोज खोप ल्याउँदै छ। यो खोप नेपाल...

समान समाचार