प्रदेश १,  बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भीषण वर्षाको सम्भावना

काठमाडौं : मनसुनी  वायुको  प्रभावले अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती प्रदेशका केही स्थानमा मध्यम र केही स्थानमा भीषण वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाशुक्रबार दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  बागमती, गण्डकी...

समान समाचार