कोरोना खोप लिन चीन गएको बाइडबडी विमान आज आइपुग्दै

कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’को पहिलो खेप लिए नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाज आज फर्कदैछ।निगमका अनुसार चालकदलका १२ सदस्यसहित चीन गएको जहाज आज बिहान साढे ६ बजे काठमाडौं अवतरण हुने तालिका छ।

समान समाचार