सल्यानका किसान लसुन खेतीमा आकर्षित

सल्यान : छोटो समयमै राम्रो आम्दानी हुने भएकाले सल्यानका किसानहरु लसुन खेतीतर्फ आकर्षित भएका छन्। चिसो हावापानीमा पनि फस्टाउने र तुषारो पनि सहन सक्ने भएकाले लसुन खेती राम्रो भएको बनगाड कुपिण्डे नगरपालिका–३ च्युरीगैराका वीरवल पुनले बताए। लसुनलाई ओसिलो हावापानी आवश्यक पर्ने भएकाले आवश्यक सिंचाईको व्यवस्था गर्न सके उत्पादन अझै बढ्ने...

समान समाचार