वायुसेवा निगम ‘माफिया’लाई दिन लागियो

भूपराज बस्याल, काठमार्डौँ । सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगम ‘माफियालाई सुम्पन लागिएको’ भन्दै वायुसेवा निगमका कर्मचारीहरू विरोधमा उत्रिएका छन् । कर्मचारीले संयुक्त ट्रेड युनियन संघर्ष समिति बनाएर सरकारले चालेको कदमको विरोध गरेका हुन् । कर्मचारीहरूले कामचलाउ सरकारले हतार–हतारमा सरकारकी सम्पत्ति माफियालाई सुम्पन लागेको र नेपालको गौरवशाली इतिहास मेट्न...

समान समाचार