बजारको भीडभाडले फेरि निम्त्याउँदैछ कोभिड संकट

काठमाडौँ : बिहीबार नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीले फेसबुकमा स्टाटस लेखे,’ काठमाडौंको बाटो र बजारतिर हेर्दा हामीले तेस्रो लहरलाई आव्हान गर्न जुलुस निकालेको जस्तो अनुभूति भयो । अहिले तुलनात्मक रुपमा संक्रमितको संख्या घटे पनि संक्रमणदर २० प्रतिशत भन्दा माथि छ । संक्रमण दर ५ प्रतिशतमा आएपछिको...

समान समाचार