स्यानिटाइर प्रयोग गर्दाको असाबधानीले कारमा लाग्यो आगो ! (भिडियोसहित)

कार बाहिरी मौसम र अन्य धेरै सुरक्षा जोखिमको दृष्टिकोणले सुरक्षित मानिन्छ । तर केही समय पहिले अमेरीकामा चलाउँदा चलाउँदको कारभित्र आगो लागेको घटना सामाजिक सञ्जालमा भाइरल बन्यो । एक कार चालक कार चलाउँदा कारभित्रै चुरोट सेवन गरीरहेका थिए । यतिकैमा उनले हातमा स्यानिटाइजर स्प्रे गरे । स्यानिटाइजर प्रयोग गरेलगत्तै...

समान समाचार