भारतमा ३४ हजार कोरोना संक्रमित थपिए, ४७० जनाको मृ‌त्यु

काठमाडौँ– भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दो दरमा देखिएको छ । विहीबार बढेको दर आज फेरि केही घटेको छ । विहीबार ४५ हजार ८९२ जना नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा ३४ हजार ४४३ जनामा कोरोना पुष्टि भएको छ । यसअघि बुधबार नयाँ सङ्क्रमितको सङ्ख्या ४३ हजार ७३३ रहेको...

समान समाचार