उपलब्धी देखाउने हतारोले सरकारको नाममा तत्काल नआउने भो ललिता निवासको जग्गा

मालपोत कार्यालय डिल्लीबजारले ललिता निवासको ११३ रोपनी जग्गा सरकारको नाममा ल्याउन २३ जेठमा सार्वजनिक सूचना प्रकाशित गर्‍यो। तर, उक्त सार्वजनिक जग्गा व्यक्तिको बनाएको आरोप लागेकाविरुद्ध विशेष अदालतमा मुद्दा चलिरहेको छ। सूचनालाई सर्वोच्च अदालतले रोक लगाइदिएपछि व्यक्तिका नाममा गरिएका ललिता निवासको जग्गा तत्काल सरकारको नाममा नआउने भएको छ।

समान समाचार