पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तान इङ्ल्याण्डसँग ९ विकेटले पराजित

इङ्ल्याण्ड भ्रमणमा रहेको पाकिस्तान पहिलो एकदिवसीय क्रिकेट प्रतियोगितामा ९ विकेटले पराजित भएको छ । इङ्ल्याण्डको सोफिया गार्डेन्समा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको पाहुना टोली पाकिस्तान ३५ दशमलव २ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै १४१ रनमा समेटिएको थियो । १४२ रनको जीत लक्ष्य लिएर ब्याटिङमा उत्रिएको घरेलु टोली इङ्ल्याण्डले...

समान समाचार