पाकिस्तानविरुद्ध इङ्ल्याण्डको शानदार सुरुवात

काठमाडौं : इङल्याण्डले पाकिस्तानविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ। गएराति सम्पन्न पहिलो खेलमा इङल्याण्डले पाकिस्तानलाई ९ विकेटले पराजित गरेको हो। पाकिस्तानले दिएको १४२ रनको लक्ष्य पछाएको इङल्याण्डले २१.५ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।इङल्याण्डका लागि डविड मलानले सर्बाधिक अविजित ६८ रन बनाए भने ज्याक क्रवलेले अविजित ५८ रन बनाएका...

समान समाचार