‘थिङ्क ट्याङ्कहरूमा राजनीतिक संक्रमणको नकारात्मक प्रभाव’

काठमाडौं, (नेस) । परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले राजनीतिक संक्रमणको नकारात्मक प्रभाव विश्वविद्यालयलगायत नीति निर्माणमा सघाउने थिङ्क ट्याङ्क तथा अध्ययन अनुसन्धान केन्द्रहरूमा समेत परेको बताउनुभएको छ । परराष्ट्र अध्ययन मामिला प्रतिष्ठानले बिहीबार राजधानीमा आयोजना गरेको ‘रिसर्च सिम्पोजियम’लाई सम्बोधन गर्दै ज्ञावलीले राजनीतिक संक्रमणको नकारात्मक प्रभावले यस्ता थिङ्क ट्याङ्क तथा अध्ययन अनुसन्धान केन्द्रको...

समान समाचार