प्रदेश राजधानी कार्यान्वायनको थालनी

नरेन्द्र केसी, घोराही । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) मा प्रदेश सरकारको सक्रियता बढ्न थालेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणको कार्यान्वायन खोलेर स्थायी राजधानीमा गुरुयोजना निर्माणका काम थालेको प्रदेश सरकारले एउटा मन्त्रालय पनि ल्याएपछि गतिविधि बढ्न थालेको हो । भौतिक संरचना कम भएको ठाउँमा राजधानी तोकिएकाले...

समान समाचार