पहिरोमा परेका तीनको निधन

किरण धामी, दार्चुला । वर्षाका कारण आएको पहिरोमा परी दार्चुलामा ३ जनाको निधन भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका–३ चौखुट्टे बस्ने ७२ वर्षीय गेउडी ठगुन्ना, उनकी ३ महिने नातिनी मञ्जरी ठगुन्ना र सोही ठाउँ बस्ने वर्ष २९ का लक्ष्मणसिंह सतोली रहेका छन् । बुधबार राति परेको अविरल वर्षाका...

समान समाचार