कोरोनाबाट विश्वमा पछिल्लो २४ घन्टामा ८ हजार २२० जनाको मृत्यु

काठमाडौं।कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ८ हजार २२० जनाको मृत्यु भएको छ।सबैभन्दा बढी ब्राजिलमा १ हजार ७३३ जनाको मृत्यु भएको छ भने ५३ हजार ७४९ जना संक्रमित थपिएका छन्। इन्डोनेसियामा ८५२, रुसमा ७३४, भारतमा ४७०,अमेरिकामा २५९, अर्जेन्टिनामा ४६५,कोलम्बियामा ५७७, इरानमा १३६, मेक्सिकोमा २३४, दक्षिण अफ्रिकामा ४६०,चिलीमा १८६,...

समान समाचार