लगातारको वर्षाले नारायणी नदीमा बाढीको जोखिम

काठमाण्डाै – निरन्तरको वर्षाले नारायणी नदीमा पानीको बहाव बढेको छ । चितवनको गोविन्द बस्ती, रिउखोला र कल्याणपुरमा ठूलो पानी परिरहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज पनि नारायणी, बुढीगण्डकी, त्रिशूली, मर्स्याङ्दी, कालीगण्डकी, सप्तकोशी, सुनकोशी, भोटेकोशी, तामाकोशी, दूधकोशी, अरुण तमोर लगायतका नदीहरूमा पानीको बहाव बढ्न सक्ने...

समान समाचार