सन्दीप लामिछाने बेलायत प्रस्थान

काठमाण्डाै – द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न नेपाली बलर सन्दीप लामिछाने बेलायत गएका छन्। गएराति  बेलायत प्रस्थान गरेका सन्दीप त्यहाँ १० दिन क्वरेण्टीनमा बस्नेछन्। उनको दुई पटक कोरोनाको पीसीआर परीक्षण हुनेछ । जसमा नेगेटिभ रिपोर्ट आएपछि सन्दीप टिममा सामेल हुनेछन् । द हन्ड्रेड प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबलबाट खेल्नेछन् ।...

समान समाचार