इङ्ग्ल्यान्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा पाकिस्तान ९ विकेटले पराजित

काठमाण्डाै – पहिलो एक दिवसीय क्रिकेटमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई ९ विकेटले पराजित गरेको छ । पाकिस्तानले दिएको १ सय ४२ रनको लक्ष्य इङ्ग्ल्यान्डले २१ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर भेट्टायो । इङ्ग्ल्यान्डको जितमा डेविड मालनले  ६८ रनको योगदान दिए भने जाक क्रलीले ५८ रनको अर्धशतकीय पारी खेले ।...

समान समाचार