भारतमा कोरोनाकाे तेस्रो लहरको जोखिम, २३ हजार करोडको प्याकेज ल्याउने घोषणा

काठमाण्डाै – भारतले कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमितको उपचारका लागि भन्दै २३ हजार करोडको प्याकेजको घोषणा गरेको छ । नवनियुक्त केन्द्रिय स्वास्थ्य मन्त्री मनसुख मंडावियाले यो प्याकेजमार्फत जिल्लास्तरमा अक्सिजन, औषधि आपूर्ति  र अस्पतालमा बेडको सङ्ख्या बढाइने बताउनु भएको छ । यस्तै भारतमा कोरोनाको तेस्रो लहरको जोखिम बढेको र यसले...

समान समाचार