हेटौंडामा १२० किलो गाँजा बरामद

काठमाडौँ– मकवानपुर हेटौंडाबाट प्रहरीले १ सय २० किलो ९ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका –५ मा रोकिराखेको प्रदेश ३–०१–०२२ च ७२३७ नम्वर को बोलेरो पिकअप गाडीमा लुकाइ छिपाई राखिएको अवस्थामा गाँजा बरामद् गरेको हो । जिल्ला...

समान समाचार