एक वर्षमा ३३ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै नेपाल आयल निगमले पछिल्लो पटक मंगलबार पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । स्वचालित प्रणालीमा आधारित भइ हरेक १५ दिनमा मूल्य समायोजन गर्ने नीति अनुरुप निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले मूल्य बढाएर पेट्रोलको मूल्य प्रतिलिटर १२९ रुपैयाँ पुर्याएको छ । तर यति हुँदाहुँदै...

समान समाचार