सन्दीप इंग्ल्यान्ड प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने इंग्ल्यान्ड प्रस्थान गरेका छन् । सन्दीपले सामाजिक संजालबाट इंग्ल्यान्ड प्रस्थान गरेको जानकारी दिएका छन् । द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि सन्दीप बिहीबार राति इंग्ल्यान्ड प्रस्थान गरेका हुन् । Off to England. Can’t wait to join my team @InvincibleOval. ✈️🏴󠁧󠁢󠁥󠁮󠁧󠁿@thehundred...

समान समाचार