‘कोमा’मा पुग्यो नारायणी अस्पतालको फार्मेसीः निजी औषधि पसल चम्किँदा डुब्दै सरकारी लगानी

वीरगंजः नारायणी अस्पतालको फार्मेसी ‘कोमा’मा पुगेको छ। चार वर्षअघि सरकारले दिएको २० लाख रुपैयाँ पुँजीबाट आफ्नै हाताभित्र अस्पतालले फार्मेसी सञ्चालनमा ल्याएको थियो। तर उक्त फार्मेसी छोटो अवधिमै बन्द हुने अवस्थामा पुगेको छ। दैनिक व्यापारसमेत ४०/५० हजार रुपैयाँबाट पाँच/सात हजारमा झरेको छ। अहिले अस्पतालको फार्मेसीमा पारासिटामोल पनि पाइन छाडेको छ।...

समान समाचार