कस्तो रहला आइतबारसम्मको मौसम?

देशभर मनसुनी वायुको प्रभाव रहेकोले मौसमको अवस्था सामान्यदेखि पूर्ण बदली रहेको छ। शुक्रबार विहान बाग्मती प्रदेशका केही स्थानहरुमा मध्यम्म/भारी वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ–  

समान समाचार