मुख्य राजमार्ग नारायणगढ मुग्लिन सडकमा पहिरोको सकसः बर्षात नरोकिए जोखिम बढ्दै जाने

संघीय राजधानी काठमाण्डौ जोड्ने मुख्य राजमार्ग नारायणगढ मुग्लिन सडकखण्डमा लगातारको पहिरोका कारण जोखिमसँगै समस्या बढ्दै गएको छ । लाइफ लाइन मानिएको सडकखण्डमा पहिरोको सकस अझै लामो समय जाने देखिएको छ । धरापजस्तै बनेको सडकमा जोखिम मोलेर यात्रा गर्नेहरुका कारण झनै समस्या थपिएको छ । निरन्तर परेको झरीका कारण विगत...

समान समाचार