रूसमा अझै कोभिड नियन्त्रण आउन नसकेको तथ्यांक सार्वजनिक

मस्को, रूस : रूसमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्यामा अझै नियन्त्रण आउन नसकेको रूसी संघीय सूचना केन्द्रद्वारा बिहीबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।रूसमा पछिल्लो २४ घण्टामा २४ हजार ८१८ व्यक्ति कोभिड–१९ सङ्क्रमित भएसँगै अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या ५७ लाख सात हजार ४५२ पुगेको बताइएको छ ।केन्द्रद्वारा जारी विज्ञप्तिमा भनिएको...

समान समाचार