तीन प्रदेशमा मेघ गर्जनसहित धेरै पानी पर्ने सम्भावना

काठमाडौं । काठमाडौं आज बिहानदेखि पानी परिरहेको छ । देशभर मौसम बदली भएर प्रदेश–१, बागमती र सुदूरपश्चिम प्रदेशका कही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाँकी प्रदेशका विभिन्न स्थानमा पनि वर्षा हुनेछ । पहाडी भू...

समान समाचार