काठमाडौँको ठमेलबाट ५ जना चिनियाँ जुवाडे पक्राउ

काठमाडौँ– काठमाडौँको ठमेलस्थित एक होटलबाट जुवा खेलिरहेका पाँच जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार बुधबार राति करिब १० बजे ठमेल जेपी मोडमा चिनियाँ नागरिकहरु जुवातास र सट्टाबाजी खेलिरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले छापा मार्दा उनीहरुलाई पक्राउ गरेको हो । महानरीय...

समान समाचार