जसपाको विवाद निरुपणका लागि इजलास गठन

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि प्रदेश २ सबै नेताहरुको केन्द्रमा रहेको छ ।मतदाताको दृष्टिले प्रदेश महत्वपूर्ण मानिन्छ । देशमा संघीयता लागु भएपछि काँग्रेसको पहिलो महाधिवेशन रहेकाले प्रादेशिक संरचनाको पनि अभ्यास हुनेछ ।पालिकाको वडादेखि केन्द्रिय समिति सम्म नेतृत्व चयनमा काँग्रेसले लोकतान्त्रिक पद्धतीलाई आत्मसात गरेकोले सबै तहमा नेतृत्वको प्रतिष्पर्धा...

समान समाचार