कार्यदलमा कुरा मिल्यो, ओली-नेपालबीच कुरा मिलेको छैन : विष्णु रिजाल

काठमाडौँ : सत्तारुढ नेकपा एमालेका युवा नेता विष्णु रिजालले पार्टीका आन्तरिक विवादका विषय मिलाउन गठित कार्यदलमा कुरा मिलेको बताएका छन् । उनले पाँच वटा बुँदामा एमालेभित्रको विवाद मिलाउन कार्यदलका सदस्यबीच आन्तरिक सहमति भएको बताएका हुन् । तर मुख्य नेताबीच कुरा नमिलेको उनको भनाइ छ ।’अन्ततः एमालेमा एकता हुन्छ । तर, अहिलेको...

समान समाचार