दक्षिण अफ्रिकी पूर्वराष्ट्रपतिद्धारा आत्मसमर्पण

दक्षिण अफ्रिका : दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जाकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । अदालतको मानहानी गरेको अभियोगमा उहाँलाई अदालतले १५ महिने जेल सजाय तोकेको छ । प्रहरीले पक्राउ गर्न लागेको भन्दै खवर पाएपछि उनले आत्मसमर्पण गरेको जनाइएको छ । स्थानीय समय अनुसार बुधबार अबेर उनी आफ्नो निवास नजिकै...

समान समाचार