कृत्रिम जलाशय र लिफ्ट सिँचाइले किसान हर्षित

दाङ : तुलसीपुर उपमहानगरपालिका–१४ भोजपुरका आनन्द नेपालीले खेतबारीमा वर्षमा दुई पटक मात्र खेती गर्दै आएका थिए। गाउँमा पानीको समस्याले गर्दा चैत र वैशाखमा खेतबारी बाँझै हुने गर्दथ्यो। तर, बृहत दाङ उपत्यका सिँचाइ योजनाले गाउँमा बबई नदीको पानी सोलारबाट लिफ्ट मार्फत ल्याइदिएपछि अहिले वर्षको तीन खेती गर्दै आएको बताए। नेपालीका अनुसार...

समान समाचार