‘एक वर्ष अघिदेखि जेनी कुँवरको व्यवहार असाधारण देखिएको थियो’

नेपाल चलचित्र कलाकार संघले अभिनेत्री जेनी कुँवरको निधनप्रति श्रदाञ्चली अर्पण गरेको छ। अघिल्लो वर्षदेखि अभिनेत्री कुँवरले असमान्य व्यवहार देखाएको र सामान्य अवस्थामा फर्काउन धेरै कोसिस गरेको उल्लेख गरेको छ। ‘चलचित्र निर्माता/नायिका श्री जेनि कुँवर ( जानकी)को आफ्नै निवासमा झुन्डिएर आत्माहत्या गरेको दु:खद खबरले हामीलाई स्तब्ध बनाएको छ। स्व: जेनिप्रति...

समान समाचार